About the Author
Ramesh Kshitiz
ISBN 9789937753852
Rs. 750
Euta Mayi Nagarma
वर्षौं काव्यिक मुग्धतामा रमाएका एक कविको नयाँ आख्यान- आविष्कार हो, एउटा मायी नगरमा । यसमा छन्- पुनः परिभाषित गरिनुपर्ने नवीन शैली, कथ्य, शिल्प र विम्बसहितका कथाहरू । यथार्थ कथा र पात्रहरू छन् तर उनीहरूको जादुयी खेलले पाठकलाई अर्कै लोकमा पुऱ्याउँछ । आफ्नै वरिपरि देखे-भोगेका अनुहार र चरित्रहरू यहाँ अचम्मको मायावी संसार खडा गरेर हृदयमा नयाँ ध्वनि झङ्कृत गरिदिन्छन् । कथाकार रमेश क्षितिजले ८० को दशकमा नेपाली कथा लेखनको नयाँ क्षितिज खोलेका छन्– जहाँबाट कथा - आख्यानको पृथक्, सुन्दर, स्वर्णिम र अलौकिक संसार चियाउन सकिनेछ । यसभित्रका कथा पढेपछि भेटिनेछ- आख्यानमा काव्यिक स्वाद, उच्च कल्पनाशीलता अनि मौलिक तथा हृदयस्पर्शी शैली भएको एउटा फरक कथावाचक !
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

