About the Author
Ajit Baral
ISBN 9789937866651
Rs. 250
First Love
प्रेम त्यो पनि पहिलो, जसले टु बि इन लभ भनेर सिकाउँछ । किन बिर्सिन सकिन्थ्यो त्यो प्रेम ! त्यही प्रेमबारे लेखेका छन् दस जना लेखकले, यो सङ्ग्रहमा । विमल आरोही, शिवानीसिंह थारू, कुमार नगरकोटी, कमल नेपाली, लेनिन बञ्जाडे, अजित बराल, सुबिन भट्टराई, ऋचा भट्टराई, राबत र शोभा शर्माका संस्मरणले सबैको मन चसक्क पार्छन् । ठाउँठाउँमा खित्का छोड्ने गरी हसाँउछन् र कति ठाउँमा लोभ्याउछन् शब्द शिल्पले । संयोगले सबै संस्मरण वियोगमा टुङ्गिएका छन् । तर पढ्दा तिनले वियोगको पीडा होइन, मिलनको आनन्द दिन्छन् । अजित बरालको लेखन तथा सम्पादनमा ‘द लेजी कनम्यान’, ‘इन्टरभ्युज अक्रस टाइम एन्ड स्पेस’ र ‘न्यु नेपाल, न्यु भ्वाइसेस’ प्रकाशित छन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in



