About the Author
Nimesh Poudel
ISBN 9789937918824
Rs. 300
Five months
कुन्दन र सुस्मिताको बालसुलभ प्रेम र रोमान्स । सन्तानमा मदिराप्रेमी अभिभावकको इमेज । प्रेममा प्रविधि, उमेर र वर्गका अनेकन् आयाम । रोमान्सको परिणाम, उस्तै रोमान्सले निम्त्याएको आपत् । तन्नेरीले तन्नेरी भाषामा लेखेको रसिलो र सेक्सिलो, न्यानो र स्यानो उपन्यास । उपन्यास पढ्दा हरेक पाठक एकचोटि प्रेमी हुनेछन्, प्रेमिका हुनेछन् । र, ती हरेक पाठकले उपन्यासलाई आफ्ना यार–प्रेमी–प्रेमिकासरह प्यार गर्नेछन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
