About the Author
Maheswar Panta
ISBN 9789937734356
Rs. 295
Furlung
राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो आख्यान हो, 'विश्रामपुर' । यसअघि उनका 'फूलको लासमाथि' र 'रगतको शयनकक्षमा' कवितासङ्ग्रह तथा 'एकलासको फूल' र 'घाम झुल्कनुअघि' गजलसङ्ग्रह प्रकाशित छन् ।राजनीतिले लगातार चुसेको एक काल्पनिक देहाती गाउँको कथा हो, विश्रामपुर । तर उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन् आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमतसङ्ग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ । यस उपन्यासले पाठकलाई नितान्त नौलो स्वाद पस्केको छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in