About the Author
Dhanush Chandra Gotame
ISBN 9789937320917
Rs. 300
Gham ka Pailaharu
अभिलेख, अवशेष, कलाकृति, जनश्रुति आदिले कुनै स्थानविशेषकाे इतिहास जान्ने उत्सुकता पाउन सकिन्छ । नेपालकाे एउटा प्रमुख शहरकाे चार–पाँच दशकअघिकाे जीवनका केही क्षणहरूलाई यसमा राम्राेसँग देख्न सकिन्छ । एउटा शहरकाे कथा नाम उल्लेख नगरेर पनि लक्षणहरूले नै वर्णित शहर त्यही हाे भनेर पाठककाे मनलाई निश्चित पार्न उहाँ सफल हुनुभएकाे छ । त्यस बेलाकाे जनजीवनका झलकहरू प्रस्तुत गर्दा स्थानीय व्यवहार र भाषाकाे संयाेजनले नमीठाेलाई मीठाे र मीठाेलाई अति मीठाे पारिदिएकाे छ । तराईको जन जीवन कती कष्टकर हुन्छ र पहिलेको नेपाल कस्तो थियो भनेर बुझ्न यस उपन्यास पढ्नै पर्छ । राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा अम्लेख्गञ्ज सम्म चल्ने रेल र त्यसले जीवनमा कसरी प्रभाव पार्यो भन्ने कुरालाई घामका पाईलाहरुमा देखाईएको छ । २०३५ सालमा लेखिएको यो उपन्यासले सोहि बर्ष मदन र साझा दुवै पुरस्कार जितेको थियो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in