CS

About the Author

Chiegkumar Shrestha

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937705110

Rs. 395

Written by

CS

Chiegkumar Shrestha

Explore more published works by Chiegkumar Shrestha on Scolar Nepal.

Ghumiphiri Bandipur

Ghumiphiri Bandipur

लेखक कै सब्दमा- हरेक मानिस आफ्नो समयको साक्षी हो । यति ठुलो ब्रम्हाण्डमा एउटा सानो पिण्ड पृथ्वीको पनि एउटा कुनामा खनिखोस्री जीवन कटाउने ब्याक्तिले जिएको जीवनको खासै अर्थ हुदैन । तर, एउटा व्यक्तिका लागी भने उसको जीवन नै उसको अस्तित्वको दस्ताबेज हो । त्यही एउटा साधारण व्यक्तिले भोगेको समय र आफ्नो इतिहास को दस्ताबेज हो यो पुस्तक घुमीफिरी बन्दीपुर ।"मेरा पुराना मित्र चीजकुमार श्रेष्ठद्वारा लिखित घुमफिरी बन्दीपुर पढ्दा बढी रमाइलो लाग्यो । रमाइलो लाग्नुको विशेष कारण छ । चीज़ र म झण्डै उही उमेरको हुनाले हामी दुवैले अनुभव गरेको कालखण्ड उही हो ।... पुस्तकले गाउँको साधारण स्कुलमा अध्ययन गरी काठमाडौंजस्तो सहरमा आएर अनेक कठिनाइ झेल्दै एउटा युवकले मिहिनेत र इमान्दारीबाट व्यक्तिगत र सार्वजनिक जीवनमा कसरी सफलता हासिल गयो भन्ने प्रस्ट्याउँछ । यस हिसाबले पनि पुस्तक युवा पीढीका निम्ति प्रेरणादायी छ ।"

Available formats

1 format

Paperback

Physical

Rs. 395
In stock
ISBN: 9789937705110
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937705110
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000491379

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in