NC

About the Author

Ninu Chapagain

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937093743

Rs. 393

Written by

NC

Ninu Chapagain

Explore more published works by Ninu Chapagain on Scolar Nepal.

Gitako Gatho

Gitako Gatho

गीताको उपयोगिता यसको खास किसिमको कमजोरीमा नै निहित छ । त्यो कमजोरी असङ्गतिमा सङ्गति मिलाउनु वा बेमेल कुरामा तालमेल गराउनु हो । कृष्ण अहिंसाको बखान गरेर थाक्दैनन् , तर गीताको सम्पूर्ण संवादले चाहिं युद्धका लागि प्रेरित गर्छ । डीडी कोसम्बी उपनिषद्हरूको मूल दृष्टिकोणको रूपरेखाभित्र रहेर गीताले सम्पत्तिशाली शासक वर्गहरूको समकालीन व्यावहारिक तथा विचारधारात्मक आवश्यकतासित मिल्ने गरी थुप्रै परवर्ती परम्परा र दृष्टिकोणलाई परिष्कार र संश्लेषण गर्ने काम गर्यो । एसजी सरदेसाई आज ज्ञान हासिल गर्ने प्रयत्नका रूपमा भगवद्गीताको बढी अध्ययन गर्ने र यसलाई विश्वका खराबीको रामबाण ओखती मान्ने कुराले वर्तमान बुर्जुवा वर्गको शोषणकारी व्यवस्थालाई नै दीर्घजीवी बनाउन मद्दत गर्छ । हाम्रो सङ्घर्षको हरेक चरणमा यसविरुद्ध विचारधारात्मक सङ्घर्ष चलाउनु आवश्यक छ । दिलीप बोस क्षत्रियको कर्तव्य हत्या गर्नु हो भन्ने सिद्धान्तलाई भगवत्गीताले गरेको दार्शनिक समर्थनलाई केटाकेटीपना भन्न सकिन्छ । मारिने शरीर हो , आत्मा होइन भनेर हत्यालाई हत्या होइन भन्नु हत्याकै प्रतिरक्षा हो । बीआर अम्बेडकर

Available formats

1 format

Paperback

Physical

Rs. 393
In stock
ISBN: 9789937093743
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937093743
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000493427

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in