About the Author
Dr. Baburam Bhattarai
ISBN 9789937746144
Rs. 400
Gumnam Aamaharuko Katha
सामान्यतः पाठकले बाबुराम भट्टराईलाई रूखोसुखो भौतिकवादी भाष्यकारका रूपमा चिनेका छन् । तर यस पुस्तकले उनको क्रान्तिधर्मी मानवीय आयामलाई पनि उजागर गरेको छ। - प्रदीप गिरी, नेता, नेपाली काङ्ग्रेस जीवनको अविराम यात्रामा समयको छालसँगै असरल्ल, पोखिएका अनुभव, अनुभूति, भावना, संवेदना र विचारको रसिक सङ्गम बनेर आएको छ- गुमनाम आमाहरूको कथा । - दीनानाथ शर्मा, नेता, नेकपा कतिपय ठाउँमा जनयुद्धको कमान्डरभन्दा पनि एक भावनात्मक व्यक्तिको जीवन संस्मरण जस्तो लाग्ने यो पुस्तक नेपालको इतिहास, समाज र राजनीतिमा रुचि राख्नेहरूले पढ्नैपर्छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in