About the Author
Janaklal Sharma
ISBN 9789937790307
Rs. 848
Hamro Samaj
नेपाली समाजको आँखीझ्याल हो- हाम्रो समाज । पुस्तकमा इतिहास, धर्म, विज्ञान, परम्परा र संस्कृति मात्र नभएर प्रत्येक जात-जातिका विकाससँगै उत्पन्न भएका तिनका रहस्यमयी लोककथा छन् । लोककथाले जुराएका ठाउँका नाम छन् । र छन्, नेपालका केही भूभागमा भेटिएका आदिमानवका अवशेष तथा तिनले प्रयोग गर्ने हतियारको चर्चा । समाजशास्त्री जनकलाल शर्माको सम्भवतः सबै भन्दा महत्त्वपूर्ण यो पुस्तक नेपाली समाज बुझ्न अत्यावश्यक सन्दर्भसामग्री हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
