About the Author
Dinesh Kumar Karki
ISBN BM771BCD1A078F
Rs. 299
Hanberno
आफ्नो जरा र माटो गुमाएकाहरूको कथा हो हन्बेर्नो । नसा नसामा राष्ट्रियता भए पनि उनीहरूसँग राष्ट्र रहेन । आफ्नै देशभित्र अनागरिक बन्नुपन्यो । जुन माटोमा रगतपसिना बगाए त्यहीँबाट लखेटिनुपयो । खोलाले 'बगर मेरो हो भन्न नपाएजस्तो । फूलबाट बास्ना खोसिएजस्तो । जहाँ गए पनि उनीहरू हन्बेर्नो हुन विवश छन्- मालिकबाट, मुलुकबाट । न नेपाल भनेर गर्वको छाती फुलाउन सके न भुटान मेरो देश हो भनेर फर्कन पाए । यो उपन्यास आँसु र दुःखको कथामात्र होइन, जीवनको भागदौडमा रूमल्लिएका शरणार्थीहरूको सङ्घर्षपूर्ण औपन्यासिक दस्तावेज पनि हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in