LP

About the Author

Lhakpa Phuti Sherpa

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937298735

Rs. 515

Written by

LP

Lhakpa Phuti Sherpa

Explore more published works by Lhakpa Phuti Sherpa on Scolar Nepal.

Himalki Chhori

Himalki Chhori

हिमाली समुदायमा हुर्किने एक नारी पात्रको भोगाईलाई कलात्मक रुपमा उतारिएको विषयबस्तु नै हिमालकी छोरी उपन्यासको मुख्य विषयबस्तु हो । उपन्यासकी पात्र “छेची”को कथा नै हिमालका छोरीहरुको वास्तविक कथा हो भन्ने बलियो आधार सहित लेखिकाले आफ्ने लेखन सिपमा उतारेकी छन् । यो उपन्यास नेपालका महिला एवं पश्चिममा महिलाबीचको फरक तथा समानताको तुलनात्मक अध्ययन हो । उपन्यासकी पात्र छची हिमालको काखमा गरिबीको खाल्डोमा डुबेर हज्जारौ पटक उत्रिन खोज्छे । सोलुखुम्बु जिल्ला पर्यटकको हवमा जन्मिएकी छेची पर्यटकको पथप्रर्दशको रुपमा आफ्ना गन्तव्य अघि बढाउछे । त्यही क्रममा विदेशी पर्यटकसँग “छेची”को हिमचिम बढ्छ । “छेची”को रुप र वैशमा मोहित भएको विदेशीले प्रेमभाव दर्शाएर विबाह बन्धनको बाचा गर्छ । नभन्दै गरिबीको बादल फाट्ने आशमा छेचीले स्वीस नागरिकसँग लगनगाँठो कसेर उतै लाग्छे । यीनै सेरोफेरोमा संघर्ष, सुख, रोमान्सको समिश्रण सहित उपन्यासको रुपमा हिमालकी छोरी प्रस्तुत गरिएको छ । वास्तबमै यो शेर्पा समुदायको पहिलो उत्कृष्ट साहित्य हो । यो उपन्यास एउटी महिलाले आमा तथा छोरी भएर जीवन बिताउन कति कठिन छ भन्ने कुरामा केन्द्रित छ । फरक धर्म, भाषा, संस्कृति, परम्परा एवं रहनसहन भएको ठाउँमा जिउन कति गार्‍हो हुन्छ त्यसको स्पष्ट चित्र पनि यसमा छ । लाक्पा फुटी ट्रस्टले बजारमा ल्याएको यो उपन्यासको मूल्य ५ सय १५ रुपैयाँ राखिएको छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 515
In stock
ISBN: 9789937298735
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937298735
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000490587

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Lhakpa Phuti Sherpa

All by Lhakpa Phuti Sherpa →