About the Author
Lhakpa Sonam Sherpa
ISBN 9789937149907
Rs. 599
Himbu
नेपालको पर्यटन व्यवसायमा सुपरिचित नाम हो ल्हाक्पा सोनाम शेर्पा । निम्न स्तरबाट पर्यटन क्षेत्रमा प्रवेश गरी पाँच दशकसम्म निरन्तर क्रियाशील उनको जीवन नेपाली समाजका लागि प्रेरक र उदाहरणीय छ । वास्तवमा उनी समर्पण र लगावको पर्यायवाची बन्न सफल छन् । विश्व मानचित्रमा नेपाललाई चिनाउने कार्यमा उनले अग्रणी भूमिका खेलेका छन् । शेर्पाले नेपालको दुर्गम तथा पिछडिएका क्षेत्रको विकासका लागि हवाई उड्डयन र पर्वतीय पर्यटनमार्फत उल्लेखनीय योगदान गर्दैछन् । नेपालको हिमाली क्षेत्रको संस्कृति जोगाउन जागरूक उनी वातावरण संरक्षणप्रति पनि चिन्तित छन् । शिक्षा तथा समाजसेवामा उनको सक्रियता अनुकरणीय छ । आउँदो पुस्ताले उनको जीवनको अनुभूति हिम्बु पढेर आफूलाई ज्ञान र चेतनाले शिक्षित बनाउन सक्छ । प्रस्तुत कृति मुलुककै निम्ति गहकिलो अभिलेख हुनेमा म विश्वस्त छु । -योगेन्द्र शाक्य वरिष्ठ पर्यटन व्यवसायी
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in