KD

About the Author

Keshab Dahal

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937790963

Rs. 798

Written by

KD

Keshab Dahal

Explore more published works by Keshab Dahal on Scolar Nepal.

Itha

Itha

वैशालीबाट कसरी लिच्छविहरू मञ्जुपट्टन आइपुगे र सौमरहरूलाई जितेर नयाँ राज्यको स्थापना गरे ? यस प्रश्नमा अनेकौँ उपन्यास लेखिन सक्छन् । तिनै लेखिनुपर्ने अनेकौं उपन्यासमध्ये एउटा उपन्यास हो, इथा, जसको केन्द्रमा छन् तीन महिला- साहस, विद्रोह र विनम्रताका प्रतीक । युद्ध, प्रेम र प्रताडनाको आँधीसँग जुध्दै र आफ्ना सपना जोगाउँदै उनीहरू गङ्गाको मैदानबाट उकालो चढ्छन् । उनीहरूसँग हुन्छन् स्वतन्त्रताका अपरिमित चाहना र प्रतिज्ञा । अन्ततः तिनै प्रतिज्ञाले उनीहरूलाई एउटा निर्णय गर्नैपर्ने बिन्दुमा पुयाउँछन् र मञ्जुपट्टनमा राज्य विप्लव हुन्छ । त्यसैको जगबाट जन्मिन्छ, लिच्छविहरूको नयाँ राज्य । करिब दुई हजार चार सय वर्षअघिका इतिहास, कथा र किंवदन्तीलाई बुनेर लेखिएको यो एउटा अलौकिक उपन्यास हो । र हो, महिला स्वतन्त्रता र स्वाभिमानको सशक्त घोषणापत्र । 

Available formats

1 format

Paperback

Physical

Rs. 798
In stock
ISBN: 9789937790963
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937790963
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000487075

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Keshab Dahal

All by Keshab Dahal →