MB

About the Author

Mahesh Bikram Shah

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937790000

Rs. 498

Written by

MB

Mahesh Bikram Shah

Explore more published works by Mahesh Bikram Shah on Scolar Nepal.

Jackson Height

Jackson Height

"महेशविक्रम शाहका कथा पढ्दा उनले कथाको युग हाँक्लान् जस्तो लाग्छ ।" - गोविन्दबहादुर मल्ल 'गोठाले', बगर साहित्यिक पत्रिका "कथाकार महेशविक्रम शाह प्रतिभाशाली कथाकार हुन् । अतः उनका कथाको प्रस्तुतीकरण मौलिक छ भने शैली मन छुने खालको छ । कथा पढिसकेपछि विषयवस्तुले पाठकलाई घोरिन र चिन्तनशील हुन प्रेरित गर्छ ।" - मनु ब्राजाकी, काठमाडौंमा कामरेड (२०६५) "संवेदनशील समसामयिक कथाकारका यथार्थवादी अनुभूति पोखिएका यिनका कथाले जीवनका नौलानौला मर्महरूको उद्घाटन अत्यन्त प्रभावकारी ढङ्गमा गरेका छन् ।" - मोहनराज शर्मा, सिपाहीकी स्वास्नी (२०५९) "आफ्नो धरतीको माटोद्वारा निर्मित मात्र होइन, आफ्नो यात्राक्रममा टेकेका विदेशी धरतीको पृष्ठभूमिमा रचित उनका कथामा पनि नेपाली मुटुको धड्कन स्पष्ट सुनिन्छ ।" - रमेश विकल, अफ्रिकन अमिगो (२०६०) “साँच्चै महेशविक्रममा त्यो शक्ति छ- मुटुहरू हल्लाइदिन सक्ने । उनी एउटा यथार्थवादी कथाकार हुन् । उनी दुःखलाई अत्यन्तै नजिकबाट सूक्ष्म चेतनाले सुँघ्न सक्छन्, हेर्न सक्छन्, छाम्न सक्छन् ।" - डा. गोविन्दराज भट्टराई, छापामारको छोरो (२०६३)

Available formats

1 format

Paperback

Physical

Rs. 498
In stock
ISBN: 9789937790000
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937790000
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000484876

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Mahesh Bikram Shah

All by Mahesh Bikram Shah →