About the Author
Manisha Koirala
ISBN 9789937746014
Rs. 499
Jijivisha
पाठेघरको क्यान्सरविरुद्ध मनीषा कोइरालाको शक्तिशाली, हृदयस्पर्शी एवम् निजात्मक सङ्घर्षको कथा हो, जिजीविषा । अमेरिकामा गरेको उपचारपछि घर फर्किएर उनले आफ्नो जीवनमा कसरी फेरि ऊर्जा भरिन् र थुप्रै डर एवम् सङ्घर्षका पहाड छेडेर उनी कसरी विजयी बनिन् भन्ने विषयलाई पुस्तकमा सुललित किसिमले प्रस्तुत गरिएको छ । आफू क्यान्सरमुक्त भएको छ वर्ष पूरा गरेसँगै उनले आशङ्का, निराशा र अनिश्चितताद्वारा निर्देशित आफ्नो पीडादायी कथा र त्यस क्रमका महत्त्वपूर्ण सिकाइलाई यहाँ मार्मिक रूपमा समेटेकी छन् । पुस्तकमा उनले हामीलाई क्यान्सर लागेपछि कसरी अघि बढ्ने र यसको डरबाट नतर्सिई कसरी विजयी बन्ने भन्ने मात्र सिकाएकी छैनन्, मानिसलाई एउटा पूर्ण मानव बन्ने प्रेरणा पनि दिएकी छन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

![जिजीविषा: क्यान्सरले दिएको नयाँ जीवन [Jijiwisha]](https://cdn.scolarnepal.com/products/जिजीविषा-क्यान्सरले-दिएको-नयाँ-जीवन-jijiwisha.webp)
