NA

About the Author

Narahari Aacharya

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937734752

Rs. 1,111

Written by

NA

Narahari Aacharya

Explore more published works by Narahari Aacharya on Scolar Nepal.

Jiwanko Pathshala

Jiwanko Pathshala

यो किताब नेपालको राष्ट्रिय राजनीतिमा एउटा ठूलो परिवर्तन ल्याउने कार्यमा उल्लेखनीय योगदान गरेको एक व्यक्तिको कथा हो । यसमा नरहरिजीका । बाल्यकालदेखिका सबै कुरा यथार्थ रुपमा प्रस्तुत छन् । तिनले एउटा विचारशील नेताको बौद्धिक र नैतिक विकास कसरी हुँदोरहेछ भन्ने देखाउँछन् ।। विद्यार्थीकालदेखि प्राध्यापनकाल हुँदै राजनीतिक जीवनकालमा लोकतन्त्रका । मूल्य, मान्यता र प्रक्रियामा सुदृढ हुनगएको विश्वास, विचार र कार्यक्रम ने यस कथाका विविध विषयलाई फूलका थुङ्गा में उनेर यौटै माला बनाउने बलियो धागो बनेको देखिन्छ । यसबाट २०७२ मा बनेको गणतन्त्र नेपालको संविधान ल्याउनमा नरहरिजीको भूमिका वारे पनि धेरै थाहा हुन्छ । यसमा नरहरिजीको स्वदेश भ्रमणको वर्णनले निकै ठूलो ठाउँ लिएको छ । त्यस। भ्रमणका चार स्पष्ट उद्देश्य थिए - गणतन्त्र, संघीयता, संविधानसभाको चुनाव र नेपाली कांग्रेसको संगठनात्मक सुधारवारे जनमत तयार गर्ने । त्यस यात्रा। वर्णनले विपी कोइरालाको डायरी (२००८-२०१३) लाई सम्झाउँछ जसमा यस्तै। उद्देश्यपूर्ण स्वदेश तथा विदेश भ्रमणको उल्लेख छ । नरहरिजीले अमेरिका, बेलायत, इटली, जर्मनी, स्वीजरल्यान्ड, पाकिस्तान, भारत, चीनबाट लिएका राजनीतिक पाठहरु संक्षिप्त स्पमा लेखिएका भए पनि धेरै उपयोगी छन् ।। साथै नरहरिजीले विपी, गणेशमान, किशुनजी, गिरिजाप्रसाद लगायतका नेताहरुका सामर्थ्य र सीमाका वारेमा गरेका टिप्पणीहरु छोटा भए पनि यथार्थ र वस्तुगत छन् । एउटा विशेष कालखण्डमा नेपाली कांग्रेसको उतार चढावका अनेकन प्रक्रियाबाट आफै गुजेको व्यक्तिले लेखेको हुँदा पनि यो किताब समग्रमा नेपाली कांग्रेसको आधुनिक इतिहास जस्तो बन्न पुगेको छ ।। भयानक मस्तिष्कघातबाट लामो समय बोली गुमेर पुनः फर्किएपछि लेखिएको यस किताबमा विषयहरूको फैलावटलाई सुन्दर दार्शनिक निचोडमा पुयाएर। टुङ्याइएको छ, जुन यसको अर्को विशेषता हो ।

Available formats

1 format

Paperback

Physical

Rs. 1,111
In stock
ISBN: 9789937734752
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937734752
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000493359

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Narahari Aacharya

All by Narahari Aacharya →