About the Author
विमल निभा-1W7Dyd
ISBN 9789937734202
Rs. 250
Jokerko Banduk
विमल निभा र कविता ! कविताका लागि विमल निभा र विमल निभाका लागि कविता - यो समकालीन नेपाली कवितामा स्थापित प्रभाव हो । खास विशिष्टताकै कारण कविताका पर्यायका रूपमा उभिएका छन् विमल निभा । कवितामा उनको उपस्थिति निकै दर्बिलो छ । नेपाली कविता विधामा उनको प्रभाव-बिम्ब एउटा नायकका रूपमा उभिएको छ । कवि विमल निभाले वैचारिक प्रतिबद्धताको वकालत निरन्तर गरिरहँदा र आफ्नो वैचारिकताको रक्षाका लागि कविताबाटै कडा प्रतिवाद गरिरहँदा पनि उनलाई अस्वीकार गर्ने हिम्मत कसैले गर्न सकेको छैन । कवितामा उनको शक्तिशाली उपस्थितिकै कारण उनलाई पूर्वाग्रही आँखाले हेर्न र उनको क्षमतालाई न्यून ऑक्न चाहनेहरू आफै निर्बल बनेका छन् । यसैबाट पनि विमल निभाको बलशाली र अपरास्त कवि व्यक्तित्वको आकलन गर्न सकिन्छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in