SB

About the Author

Shree Bhakta Khanal

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937734219

Rs. 395

Written by

SB

Shree Bhakta Khanal

Explore more published works by Shree Bhakta Khanal on Scolar Nepal.

Jor Bandukko Chhaya

Jor Bandukko Chhaya

आधुनिक नेपालको सङ्गठित सशस्त्र माओवादी विद्रोहबारेको यस पुस्तकमा जति मेरा शब्द छन्, त्योभन्दा ज्यादा शब्द अरु नै पक्षका छन् । विद्रोहमा संलग्न, प्रतिरोधमा समावेश र जोर बन्दुकको चेपुवामा परेका सर्वसाधारणका शब्द । पुस्तकमा कतै द्वन्द्वकालमा मैले अखबारका लागि गरेका रिपोर्टिङ उद्धृत छन्, कतै सोधखोज छ त कतै टिपनटापन र सम्झनाका टुक्राटाक्री । विद्रोह सकियो तर तिनले मान्छेमा पारेका भौतिक र मानसिक असर बाँकी नै छन् । जे हुनु भैगो, यसलाई भुलौं र भुल्नका लागि सबैलाई मान्य हुने गरी कानुनी संयन्त्रमार्फत द्वन्द्वका कुरालाई सुल्झाऊँ भन्नेमा राजनीतिक दलहरुले पटक्कै ध्यान दिएनन् । सरल र सहज तरिकाबाट समाधान गर्न सकिने द्वन्द्वकालीन न्यायको विषयलाई किन जटिल बनाइदै छ ? आम मानिसका यस्तै सवालका जवाफ पुस्तकमा समेटिएका छन् ।

Available formats

1 format

Paperback

Physical

Rs. 395
In stock
ISBN: 9789937734219
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937734219
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000482056

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Shree Bhakta Khanal

All by Shree Bhakta Khanal →