About the Author
Binita Baral
ISBN 9789937665131
Rs. 294
Juino
यावहारिक कृषि शिक्षाको सुरूआत बालभन्ज्याङ स्कुलबाट गर्न चाहन्छिन् कथा । त्यसैको सम्भाव्यता अध्ययन गर्न आउँदा उनको भेट अशोकसँग हुन्छ । कथालाई देख्नेबित्तिकै कायल हुन्छन् अशोक । अनि को होलिन् उनी भनेर कल्पिरहन्छन् । अशोकको भाग्य चम्किन्छ जब तीन महिनापछि कथा मदानपुर फर्किन्छिन्, आफ्नो सपनालाई मूर्तरुप दिन । यही सपना बन्छ कथा र अशोकलाई बाँध्ने जुइनो । तर, तुरून्तै उनीहरुले थाहा पाउँछन्, सपनालाई साकार बनाउनुभन्दा धेरै जटिल हँुदोरहेछ सम्बन्धलाई कायम राख्नु
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in