PG

About the Author

Prakash Guragain

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937705813

Rs. 450

Written by

PG

Prakash Guragain

Explore more published works by Prakash Guragain on Scolar Nepal.

Junction Pipalbot

Junction Pipalbot

प्रकाश गुरागाईंले खुट्टामा श्रीपेच कवितासङ्ग्रह लेखेर हाम्रो समयका एक मेधावी जनपक्षीय कविको चिनारी दिइसकेका छन् । त्यो चर्चित काव्य रचनापछि अर्को अन्तरालमा प्रकट भएको छ नवीन गद्य कृति जक्सन पीपलबोट । यो आविष्कार उनीभित्रको उही काव्य साधना र सामर्थ्यको अर्को कडीमात्र होइन, इतिहास बोधको आवेगमय एक प्रमेय पनि हो । यस अर्थमा यो कृति उनको नयाँ अवतारको ज्वलन्त प्रमाण हो । नयाँ सडकको कथा भनेर उनले एकैपटक साहित्य, राजनीति र नेपाली संस्कृतिको प्रमाणिक तथ्य उत्खनन् गर्ने जमर्को गरेका छन् । यहाँ हामी छौं र हामीसित जोडिएको एक युगको संलिष्ट आत्मवृत्तान्त छ । यहाँ हामी छौं र न्याय, समानता र मानवीय मूल्यहरूका निम्ति समर्पित हाम्रो संघर्ष र स्वप्निल कामनाहरूको आरोह र अवरोह छ । यसकारण म भन्छु सरल, सरस र बोधगम्य भाषाशैलीमा बुनिएको यो गाथा हाम्रो इतिहास र साहित्यको एक अनुपम दृष्टान्त हो ।

Available formats

1 format

Paperback

Physical

Rs. 450
In stock
ISBN: 9789937705813
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937705813
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000482568

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in