About the Author
Gajendra Budhathoki
ISBN 9789937177832
Rs. 350
Kunta Thapa
Jung Bahadur In England
अप्रिल ७, १८५० - जड़बहादुर राणाको नेतृत्वमा नेपालबाट बेलायततर्फ प्रस्थानको ऐतिहासिक यात्रा ब्रिटिस जहाज हेडिङ्टनमा आरम्भ भयो । अप्रिल ७ का दिन बिहान उनी आफ्ना अनुचरसहित सलामी खाएर पि.एण्ड ओ. कम्पनीको स्टिमर हेडिङ्टनमा चढे । पाँच हजार पाउन्डमा चार्टर गरिएको यो स्टिमरको लम्बाइ ३ सय फिट, चौडाइ ७५ फिट र उचाइ समुन्द्री सतहबाट १० फिट थियो । जहाजले बन्दरगाह छोडेपछि नेपालबाट सुरक्षाका लागि खटिएर आएका राइफल रेजिमेन्टका आठ सय जवान रूवाबासी गर्न लागे । कहिल्यै समुद्रबारे नसुनेका नदेखेका र समुद्र भनेको काला पानी हो भन्ने सुनेका ती जवानहरुलाई लाग्थ्यो- हाम्रा श्री ३ प्राइमिनिस्टर जङ्गबहादुर अब कहिल्यै फर्केर आउने छैनन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
11 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in