About the Author
Asim Sagar
ISBN 9789937665926
Rs. 325
Ka
कविहरू प्रायः कविता मसीले लेख्ने गर्छन् । तर असीम सागर आफ्ना कविता पसिनाले लेख्छन् । तपतप खसेका आँसुका डोब र कसैले बोलिदिए हुन्थ्यो भनेर बोल्न नसकिएका आवाज उनी कवितामा उतार्ने कोसिस् गर्छन् । उनका कविता आग्रह गर्छन्- मजदुरहरूले मुठ्ठी उठाऊन् । अँध्यारोमा बसेकाहरूले उज्यालो खोजून् । सपना नदेखेकाहरूले सपना देखून् । र लागून्, सपना र उज्यालो प्राप्तिको यात्रामा । झेन कविता झैं लाग्ने उनका रचनामा आम मान्छेका भोगाइ, जीवन, मृत्यु र प्रेमका चित्र भेटिन्छन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in