About the Author
Ananta Wagle
ISBN 9789937672627
Rs. 450
Kadam
जाँडले भित्र भित्र तताएको थियो भने आगोले बाहिर । यत्तिकैमा हामी निदायाँ । बिहानी प्रहरको निद्रा अझ मीठो हुन्छ । हामी त्यही मीठो निदमा मस्त थियौँ । मस्त निदमै मलाई दायाँ पाखुरामा बेस्मारी दुःखेजस्तो लाग्यो । हतपत गरी उठेर हेरें । मेरो पाखुरा आगोले जलिसकेको रहेछ । मगमग घिउबत्तीको वासना चलिरहेको थियो । कसैले निरन्तर जलतरङ्ग कचौरा रगडिरहेको थियो नेपथ्यमा र त्यहाँ एकनाशको ओमकार नाद गुञ्जिरहेको थियो । म धुन पछ्याउँदै गएँ । त्यो सामान्य झुप्रोभित्रको असामान्य मझेरीको बीचमा एक जना ठूला ठूला आँखा भएका वृद्ध एक टकले बत्तीलाई हेरिरहेका थिए । यी वृद्ध हुन् कि बुद्ध ! खुट्याउन हम्मे हम्मे पन्यो । ड्राइभर संसारकै भाग्यमानी मानिस हुनुपर्छ । ड्राइभर बन्न पाए म पनि जङ्गवीर गुरूजी जस्तै नौमुले , छिन्चु र खलंगा गुडेर जान पाउँथे । सुर्खेत , कोहलपुर र नेपालगञ्ज घुम्न पाउँथे । आहा ! मान्छेलाई एक ठाउँबाट अर्को ठाउँमा पुयाउँदा कत्ति आनन्द मिल्थ्यो मलाई । सबैको माया र कृतज्ञता पाइन्छ । मान्छेका जीवनशैली हेर्न , कुरा सुन्न र ठाउँ ठाउँका परिकार चाख्न कत्ति मस्ती हुँदो हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

