About the Author
Dhruba Satya Pariyar
ISBN 9789937993371
Rs. 599
Imprint Publishers Pvt. Ltd.
Kalana
मूलतः मिथकको माकुरेजालमा खेल्न रुचाउने ध्रुवसत्य परियारले घरी इतिहास र प्रागितिहासका प्रसङ्गलाई त घरी वर्तमानमा मानिसले आड लिएर बाँचिरहेका विश्वास तथा अन्धविश्वासका पर्खाललाई टेक्छन् र कथाको जाल बुन्छन् । उनका प्रायः कथाको जालमा कोही फस्न सक्छन्, कोही झ्याइँकुटी खेल्न सक्छन् त कसैले जालबाट वारिपारि नियालेर हेर्न सक्छन्, जहाँबाट देखिने भनेको हाम्रो हिजो वा आजको समाज र हाम्रा आस्था वा विश्वासका बस्ती नै हुन् । कथा सङ्ग्रह 'कलना परियारको कल्पनाको कल्लोल हो । कलनाको अर्थ हुन्छ— ज्ञान; विवेक; निर्माण; संरचना; कल्पना; स्वरसंयोजन; विचार; आशय; अनुभूति । यस सङ्ग्रहका कथामा एक प्रकारले कलनाका अर्थहरू आएका छन् । डेढ दशक अघिदेखि पत्रकारिता गर्दै आएका परियारको 'कलना' दोस्रो कथाकृति हो, यसअघि उनको 'कैरन' (२०७४) कथा सङ्ग्रह प्रकाशित छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
11 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in