SS

About the Author

Sheeba Shah

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937734189

Rs. 495

Written by

SS

Sheeba Shah

Explore more published works by Sheeba Shah on Scolar Nepal.

Kanchha Maharani

Kanchha Maharani

'कान्छा महारानी' आत्मवृत्तान्तको शैलीमा इतिहासको आख्यानीकरण हो । आख्यानकार शीवा शाहले इतिहास र आख्यानको मोहक वर्णन बुन्ने क्रममा अतीतको एउटा तिलस्मी कालखण्डमा जमेको समयको धुलो झारिदिएकी छिन् । नेपालको इतिहासलाई आफ्नो रङले पोतिदिएका दुई प्रभावशाली महारानीको कथा हो- 'कान्छा महारानी' । सत्ता र त्यसका वरिपरि रहेकाहरूको व्यक्तिगत स्वार्थ तथा चुलिएको महत्वाकांक्षाले कसरी सम्पूर्ण राष्ट्रको इतिहास र भविष्य निर्देशित हुन पुग्छ भन्ने कुराको खुलासा मात्र नभई यो आख्यान प्रेम र ईर्ष्याको ज्वलन्त द्वन्द्व पनि हो । यो उपन्यासले इतिहासको सबैभन्दा महत्वपूर्ण कालखण्डलाई आधार बनाएको छ, जस उपरान्त १०४ वर्षीय राणा शासनको सुरूवात हुन्छ । यो त्यो कालखण्डको कथा हो, जसबेला राजाको काँतर प्रवृत्तिका कारण राज्यको सार्वभौमसत्ता महारानीहरूको अधीनमा भएसाथै राजदरबारभित्र भारदारहरूमा अराजकता बढेको थियो, जसको फाइदा उठाएका थिए, वीर नरसिंह कुँवर उर्फ जंगले । सहोदर दिदी-बहिनी, बडामहारानी साम्राज्य लक्ष्मी र कान्छा महारानी राजेन्द्र लक्ष्मी (इतिहासमा राज्य लक्ष्मी) को सत्ताको उत्तराधिकारीका साथै आन्तरिक द्वन्द्व, ईर्ष्या, बहुलठ्ठीपन, प्रेम अनि कान्छा महारानीको पतनको कथा हो, यो ।

Available formats

1 format

Paperback

Physical

Rs. 495
Out of stock
ISBN: 9789937734189

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937734189
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000487792

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Sheeba Shah

All by Sheeba Shah →