About the Author
Kali Prasad Rijal
ISBN 9789937932059
Rs. 595
Publication Nepalaya
Kanda ma Hanseko Jindagi
कालीप्रसाद रिजाल प्रसिद्ध गीतकार तथा कवि हुन् । रिजालका एक दर्जन कृति प्रकाशित छन् । ख्यातिप्राप्त गायक नारायण गोपालको अभिप्रेरणाले गीतिसाहित्यमा लागेको स्वीकार गर्ने उनले दर्जनौँ सर्वकालिक गीत सिर्जना गरेका छन् । आम मान्छेको भावनालाई सरल भाषामा गीत बुन्न रुचाउने रिजालले गीतिनाटक र बालसाहित्यमा पनि कलम चलाएका छन् । वि. सं. १९९६ मा सुनसरीमा जन्मेका रिजालले लामो समय निजामती सेवामा बिताए । उनले २०२२ सालमा भूमिसुधार अधिकारीबाट सरकारी कामकाजको यात्रा थाले । सूचना विभागको निर्देशक हुँदै २०४८ सालमा कार्यवाहक सचिवबाट अवकाश लिए ।उनको यो जीवनकथा निजी बाटो हुँदै सरकारी कामकाजको औपचारिक बाध्यतामा बाँधिंदाको अनुभव र गीत, कविताले प्रदान गरेको आंशिक स्वतन्त्रताको सेरेफेरोमा घुमेको छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
11 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
