LP

About the Author

Laxmi Prasad Kharel

Category Books on Nepal
Cover Type Paperback
Type Textbook
Language English

ISBN 9789937166751

Rs. 1,000

Written by

LP

Laxmi Prasad Kharel

Explore more published works by Laxmi Prasad Kharel on Scolar Nepal.

Kanunko Byakhya:Nepali Sandarbha

Kanunko Byakhya:Nepali Sandarbha

लक्ष्मी प्रसाद खरेल नेपालको कानूनी साहित्य लेखन र कानूनी अनुसन्धानको क्षेत्रमा अत्यन्तै परिचित नाम हो । लेखक खरेल नोटरी पब्लिकका एक सफल अनुवादक पनि हुनुहुन्छ। उहाँले कानून, संविधान र विधिशास्त्रका थुपै पुस्तकहरू लेखेर नेपालको कानूनी र प्राज्ञिक जगत्‌लाई अमूल्य योगदान पुऱ्याउनु भएको छ। उहाँद्वारा लिखित पुस्तकहरू उच्च शिक्षा कक्षा ११ ११२ को पाठ्यक्रममा स्वीकृतिको साथ लागू गरी अध्यापन गराइएको पाइन्छ। लेखक लक्ष्मी प्रसाद खरेलले त्रि.वि.वि. बाट कानून, इतिहास, शिक्षाशास्त्र संकाय, संस्कृति र अंग्रेजी साहित्यमा स्नातकोत्तर उपाधि हासिल गर्नु भएको छ। साथै उहाँले त्रि.वि.वि. बाट एम.फिल उपाधि प्राप्त गर्नुभएको छ। लेखक अधिवक्ता खरेलले अमृत साइन्स क्याम्पस, ठमेल, हिमालय कलेज अफ म्यानेजमेन्ट, कमलपोखरी, नेशनल ल कलेज, सानेपा, किष्ट कलेज अफ म्यानेजमेन्ट, कमलपोखरी लगायत थुप्रै कलेजहरूमा प्राध्यापन गरिसक्नुभएको छ। उहाँको जन्म वि.सं. २०२९ साल माघ २ गते झापा जिल्ला बारदशी गा.पा. बडा नं. ५ मा भएको हो। उहाँले यस अनुसन्धान ग्रन्थमा प्राप्त गरेको कानूनी व्याख्याको बुझाई अनुसार कानूनको व्याख्याको उद्देश्य पूरा गर्नका लागि अपनाइने प्रक्रिया नै कानूनको व्याख्याको अर्थ हो। कानूनको व्याख्याको मुख्य उद्देश्य विधायिकाको मनसायलाई स्पष्ट पार्नु नै हो। यसरी यस अनुसन्धान ग्रन्थमा व्यक्त गरिएको चिन्तनका आधारमा बुझ्नुपर्दा विधायिकाको मनसाय पत्ता लगाउनुमा नै कानून व्याख्या केन्द्रीत रहेको हुन्छ। यस ग्रन्थका अनुसार कानून निर्माणकर्ताको वास्तविक मनसाय पत्ता लगाउन सकिएमा वा स्पष्ट पार्न सकिएमा कानूनको व्याख्याको मुख्य उद्देश्य पूरा भएको मान्न सकिन्छ।

Available formats

1 format

Paperback

Physical

Rs. 1,000
Out of stock
ISBN: 9789937166751

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937166751
Cover Type Paperback
Type Textbook
Language English
Authenticity 100% Authentic Edition
SKU 2010000424193

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Laxmi Prasad Kharel

All by Laxmi Prasad Kharel →