About the Author
Jhamak Ghimire
ISBN 9789937753388
Rs. 399
Karmana
जीवनको स्वनिर्मित बगैंचामा ढकमक्क फुलिरहेको सुन्दर-सुगन्धित फूलको नाम हो- झमक घिमिरे । पूर्वार्धमा बाँच्नका लागि सङ्घर्ष गरेकी झमक आज सबैकी प्रेरणाकी स्रोत बनेकी छिन् । सामाजिक कुरीति, अन्धविश्वास, जातीय-वर्गीय-लिङ्गीय विभेदका साथै सुशासनका निम्ति राजनीतिक विषयमा समेत कलम चलाउँदै आइरहेकी झमकको जीवन भोगाइका पछिल्ला अनुभूतिहरूको सङ्ग्रह हो - कर्मणा । झमकका यी निबन्धले पाठकलाई स्वविवेकको मार्गमा अघि बढ्न प्रेरित गरी स्वतन्त्रता, सत्मार्ग र इच्छाशक्तिको शिखर चढ्न सधै आत्मबल प्रदान गरिरहनेछन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
![जीवन काँडा कि फूल [Jiwan Kada ki Phool]](https://cdn.scolarnepal.com/products/जीवन-काँडा-कि-फूल-jiwan-kada-ki-phool.webp)