About the Author
Lekhnath Paudyal
ISBN 9789937909082
Rs. 6,975
Publication Nepalaya
Kavishiromani Rachanawalee
लेखनाथ पौड्यालको विभिन्न प्रकारका कृतिहरूको संग्रह। यो पाँचवटा पुस्तकको सङ्ग्रह हो। भाग १: लेखनाथ पौड्यालका काव्य ऋतु–विचार तरुण तपसी गङ्गा गौरी भाग २: लेखनाथ पौड्यालका कविता लालित्य - पहिलो भाग लालित्य - दोस्रो भाग लालित्य - तेस्रो भाग भाग ३: लेखनाथ पौड्यालका लघु काव्य बुद्धिविनोद तथा ऋतुविचार श्रीमद्भगवद्गीताको गीतासार सत्य–कलि–संवाद गीताञ्जलि बुद्धि–विनोदको पहिलो विनोद वक्तव्य त्याग र उदयको युगल प्रकाश अमर–ज्योतिको सत्य–स्मृति मेरो राम वा रामायणसार भाग ४: लेखनाथ पौड्यालका नाटक तथा निबन्ध लक्ष्मी–पूजा भर्तृहरि–निर्वेद फर्सीको झोल भाग ५: लेखनाथ पौड्यालका अनूदित कृति पञ्चतन्त्र अभिज्ञानशाकुन्तल प्रकाशन मिति अनुसार शीर्षकहरू १. बुद्धिविनोद : १९७३ २. ऋतुविचार : १९७३ ३. श्रीमद्भगवद्गीताको गीतासार : १९७५ ४. सत्यकलिसंवाद : १९७६ ५. गीताञ्जलि : १९७८ ६. ऋतुविचार : १९९१ ७. बुद्धिविनोदको प्रथम विनोद : १९९४ ८. लक्ष्मीपूजा नाटक : १९९४ ९. वक्तव्य : १९९६ १०. त्याग र उदयको युगल प्रकाश : २००२ ११. पञ्चतन्त्र अनुवाद : २००४ १२. अमरज्योतिको सत्यस्मृति : २००८ १३. लालित्य प्रथमभाग : २०१० १४. तरुण तपसी : २०१० १५. मेरो राम : २०११ १६. अभिज्ञानशाकुन्तलम्को नेपाली अनुवाद : २०१५ १७. भर्तृहरि निर्वेद नाटक : २०२० १८. लालित्य दोस्रोभाग : २०२४ १९. गङ्गागौरी : पाँच सर्गमात्र २०. लालित्य तेस्रोभाग : सर्वप्रथम यसै ग्रन्थमा २१. फर्सीको झोल : निबन्ध
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
10 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in



