About the Author
Upendra Subba
ISBN 9789937705073
Rs. 400
Kholako Geet
खोलाको गीत’ मानवीय संवेदनलाई गहन आत्मवोधका साथ प्रस्तुत गरिएको कविता सङ्ग्रह हो । यस भित्रका कविताहरु नेपाली समाजको अग्र्यानिक मनोविज्ञान जीवन्त चित्रित गर्न सक्षम छ । अधिकांश कविताहरु सरल तर दाशर्निक लाग्छन् । सरलताभित्र दार्शनिक पक्षलाई ससक्त उभ्याउन सक्नु यस किताबको विशेषता हो । कस्तोलाई खाँटी नेपाली कविता मान्ने चर्चा÷परिचर्चा चलिरहेको समयमा यस किताबले अवश्यपनि नेपाली कवितालाई नयाँ उचाईमा पु¥याएको छ । हरेक तप्काका हरेक पाठकले बुझ्ने गरी सरल लेख्नु आफैंमा चुनौति हो । तर त्यस चुनौतिलाई सहजै यस किताबले पार गरेको विषयमा अधीक चर्चा हुने गर्छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
