RO

About the Author

Ryuho Okawa

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937104241

Rs. 450

Written by

RO

Ryuho Okawa

Explore more published works by Ryuho Okawa on Scolar Nepal.

Khushika Niyamharu

Khushika Niyamharu

आज धेरै मानिसहरू शान्तिका लागि दिन रात परिश्रम गरिरहेका छन् तर पनि दिन प्रतिदिन उनीहरू झन् झन् अशान्तिको भुमरीमा पर्दै गइरहेका छन्। यदि मानिसहरूले प्रेम, ज्ञान, आत्मचिन्तन र प्रगति यी चार सूत्रहरूको पूर्ण ज्ञान प्राप्त गर्न सके तिनीहरूले यस संसारमा आफ्नो जीवनलाई उज्यालो पार्न चम्काउन सक्नेछन् भन्ने शिक्षा गुरु युहो ओकाबाको रहेको छ । तपाई स्वार्थी प्रेमबाट अलग हुनुहोस् भन्ने चाहना राख्दै ओकावा भन्नुहुन्छ- आफ्नो जीवनलाई नकारात्मक आध्यात्मिकताको प्रभावबाट अलग गर्नुहोस्। त्यसबेला तपाईको इच्छाशक्तिले सही र गल्ती कुरा महसुस गर्नेछ । माचिका चार सूत्रहरू नै यस युगमा आध्यात्मिकताका मुख्य चावी हुन् भन्ने आह्वान उहाँको 'सूर्य युग'मा गरिएको छ । गुरु युहो ओकावाको जन्म ७ जुलाई १९५६ मा जापानको टोकुसिमामा भएको हो। टोकियो विश्वविद्यालयबाट स्नातक तह पूरा गरिसकेपछि उहाँ टोकियोस्थित एक व्यापारिक संस्थामा संलग्न हुनुभयो। त्यही संस्थाको न्युयोर्कस्थित मुख्यालयमा काम गर्दा उहाँले न्युयोर्ककै सिटी विश्वविद्यालयको स्नातक केन्द्रमा अर्थविज्ञानको अध्ययन गर्नुभयो । उहाँले सन् १९८१ मार्च २३ मा बोधीज्ञान प्राप्त गर्नुभयो। एल कन्टारे, जसले आफ्नो महान् आध्यात्मिक ज्ञानमार्फत विश्वभरका समस्त मानव मात्रको कल्याण गर्ने र खुसी ल्याउने लक्ष्य लिनुभएको छ । त्यो वास्तविक सत्यलाई फैलाउन उहाँले सन् १९८६ को अक्टोबरमा 'ह्याप्पी साइन्स' को स्थापना गर्नुभयो। अहिलेसम्म उहाँले १७०० भन्दा बढी किताब लेखिसक्नुभएको छ र सन् २०१४ सम्ममा २३०० भन्दा बढी आध्यात्मिक प्रवचन दिइसक्नुभएको छ । वर्षभरिमा अत्यधिक पुस्तक लेखेका कारण उहाँको नाम २०१० बाट गिनिज बुकमा पनि राखिएको छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 450
Out of stock
ISBN: 9789937104241

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937104241
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000482544

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Ryuho Okawa

All by Ryuho Okawa →