PB

About the Author

Prem Bahadur Bohara

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN b2233

Rs. 395

Written by

PB

Prem Bahadur Bohara

Explore more published works by Prem Bahadur Bohara on Scolar Nepal.

Kogle

Kogle

बोहराको संस्मरणात्मक कृति कोग्ले भित्र उनी हुर्कदै जाँदा बाल्यकालका रमाईला किस्सा, स्कुल पढ्नका लागि संघर्ष, एस.एल.सीपछि शहरमा रुमलिएकोमात्र होइन, शहरबाट हेर्दा देखिएको कर्णालीको चित्र र त्यो भित्रपनि उनले चिहाएको संसार र अर्थाएको कर्णाली पनि छ । आफु, आफ्नो ठाउँ र आफु वरीपरीको कुराहरुलाई हेर्ने दृष्टि अर्थात नजरमा परिवर्तन ल्याउँदा कति फरक पर्दोरहेछ भन्ने थाहा अर्थात अनुभूतिको कथा हो । यो बाल्यकालमा उनले नपाएको अवसरको धोको फेर्न गरिएको प्रयासको कथा र भविष्यमा डोल्पा कस्तो हुन सक्छ भनि देखेको सपनाको दस्तावेज पनि हो । पछिल्लो बाहिरी पृष्ठबाट बिहानीको घामको किरणसँगै बिलाएर जाने शीतको थोपा जस्तै म समय र संयोगले बादल बनी उड्न पाएँ । उडानसँगै चिहाएको संसारले हर्षविभोर बनायो तर त्यहाँ मैले आफूलाई पाइन । आफ्नो अस्तित्व खोजको सङ्घर्षले बाँकी बिलाएका शीतका थोपाको अवशेषहरू पनि दृष्टिमा परे । तिनको जीवनबारे मनमा चिन्ता पसे । आफै र हरेक उदाउँदा शीतका थोपाको अस्तित्वको लागि बादलबाट वर्षिएर मेरो थात थलोमा पाईला टेकेँ । यो यात्राका केही अंश उतारचढाव, यो पुस्तकमा ।

Available formats

1 format

Paperback

Physical

Rs. 395
Out of stock
ISBN: b2233

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN b2233
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000379554

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Prem Bahadur Bohara

All by Prem Bahadur Bohara →