About the Author
Bijay Malla
ISBN 9789993329213
Rs. 70
Kohi Kina Barbad Hos
‘कोही किन बरबाद होस्’ नाटकको शैलीवैज्ञानिक अध्ययन शोधार्थी: जमुना अर्याल शोधनिर्देशक: प्रा.डा. रामचन्द्र लंसाल विभाग÷क्याम्पस: नेपाली भाषा शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, त्रि.वि., कीर्तिपुर शैक्षिक वर्ष:२०६१÷०६३:पृष्ठ संख्या:९१+९ ; अध्याय: आठ शोधप्रक्रिया:प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय नेपाली भाषा शिक्षा विभागअन्तर्गत एम.एड. नेपा.शि. ५९८ पाठ्यांशको प्रयोजनको लागि तयार गरिएको हो । ‘कोही किन बरबाद होस्’ नाटकको शैलीवैज्ञानिक अध्ययन गर्नु यस शोधकार्यको प्रमुख उद्देश्य हो । यसअन्तर्गत प्रस्तुत नाटकको संरचनात्मक पक्षका आधारमा, चयनका आधारमा, समानान्तरता र विचलनका आधारमा अध्ययन विश्लेषण गर्ने कार्य गरिएको छ । यस शोधपत्रको लागि सामग्री सङ्कलन गर्ने क्रममा प्राथमिक श्रोतको रूपमा पुस्तकालय अध्ययन विधिलाई लिइएको छ भने उक्त सामग्री विश्लेषण गर्नको लागि वर्णनात्मक र विश्लेषणात्मक पद्धतिलाई अँगालिएको छ । द्वितीयक श्रोतका रूपमा पत्रपत्रिका अन्य आलोचनात्मक लेखरचनाहरू रहेका छन् । आठ अध्यायमा सङ्गठित शोधकार्यलाई क्रमशः शोधको सामान्य परिचय, शैलीविज्ञानको सैद्धान्तिक पृष्ठभूमि, नाटकको सैद्धान्तिक पृष्ठभूमि, कथानकका आधारमा ‘कोही किन बरबाद होस्’ नाटकको विश्लेषण, चरित्रका आधारमा ‘कोही किन बरबाद होस्’ नाटकको विश्लेषण, चयनका आधारमा ‘कोही किन बरबाद होस्’ नाटकको विश्लेषण, समानान्तरता र विचलनका आधारमा ‘कोही किन बरबाद होस्’ नाटकको विश्लेषण र उपसंहार खण्डमा विभाजित गरिएको छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in