About the Author
Matrika Prasad Koirala
ISBN 9789937937849
Rs. 295
Publication Nepalaya
Koshiko Katha
सात सालको क्रान्तिताका नेपाली कांग्रेसका 'सुप्रिम कमाण्डर' तथा क्रान्तिपछिको गैरराणा सरकारको पहिलो प्रधानमन्त्री मातृका प्रसाद कोइराला त्यसभन्दा अगाडिदेखि नै साहित्यकारका रूपमा परिचित थिए । प्रस्तुत पुस्तक कोशी वा पौराणिक कौशिकी नदी वरिपरिका विषयवस्तु र जातिमाथि लेखिएका निबन्ध तथा प्रबन्धहरूको सँगालो हो । कतै अन्वेषणात्मक त कतै निजात्मक शैलीमा लेखिएका यी कथ्यहरूले पुराण, विज्ञान, सामाजिक न्याय, राजनीतिदेखि लिएर २०११ सालको कोशी-सन्धि प्रकरणसम्मको विषयलाई समेटेका छन् । कोशी-सन्धि कोइरालाको राजनीतिक जीवनको सबैभन्दा विवादास्पद पाटो रह्यो । प्रवासमा होस् या स्वदेशमा, सधैं कोशी सन्निकट रहेका कोइरालाले यसको महत्ता र विभीषिका दुवै देखे । कोइरालाका आँखाबाट देखिएका कोशीका कथा समाजशास्त्रीय तथा राजनीतिक हिसाबले पठनीय छँदै छन्, भाषा र वाङ्मयका दृष्टिकोणले पनि ओजपूर्ण छन् । यो पुस्तक पहिलोपल्ट २०४६ सालमा प्रतिभा पुरस्कार प्रतिष्ठानबाट प्रकाशित भएको थियो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
11 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in