AR

About the Author

Accha Rai

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937712248

Rs. 325

Written by

AR

Accha Rai

Explore more published works by Accha Rai on Scolar Nepal.

Lagan

Lagan

नेपाली साहित्य फाँटको उपन्यास विधामा 'लगन'को विशिष्ट स्थान छ । सन् १९४८ मा लेखिएको यो उपन्यास स्रष्टा रसिकको देहान्तपछि सन् १९५५ मा प्रथमपल्ट छापिएको थियो । केही वर्षअघिसम्म विश्वविद्यालयहरूका पाठ्यक्रममा समेत रहेको यो उपन्यासका बारेमा दिग्गज समालोचकहरू सूर्यविक्रम ज्ञवाली, ईश्वर बराल, इन्द्रबहादुर राई, डा. तारानाथ शर्मा, डा. लक्ष्मणप्रसाद गौतम आदिले आ-आफ्ना समालोचकीय कृतिहरूमा प्रशस्तै प्रशंसा गर्नुभएको छ । गुजाराको खोजीमा प्रवासिन विवश नेपालीभाषीहरूको जनजीवनका बारेमा लेखिएको यो उपन्यास ऐतिहासिक दस्तावेज पनि हो । जातीय छुवाछुत र वर्गीय विभेदविरूद्धको लेखकको चेत साँच्चै स्तुत्य छ । यसलाई प्रगतिवादी धारको पहिलो नेपाली उपन्यास पनि मान्ने गरिन्छ ।

Available formats

1 format

Paperback

Physical

Rs. 325
In stock
ISBN: 9789937712248
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
Author Accha Rai
ISBN 9789937712248
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000494158

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in