About the Author
Sushma Ruapabung Rai
ISBN 9780661317358
Rs. 375
Lahureni Phool
ष्मा रूपाबुङ राई नितान्त नयाँ लेखक हुन् । आम पाठकहरूका लागि अब अब्बल लेखक भएकी छन् । नेपाली समाजमा लाहुरे-संस्कृतिको मनोविज्ञानले गहिरो प्रभाव पारेको छ । विशेषतः यो सांस्कृतिक मानोविज्ञानले किशोर उमेरबाट युवावस्थामा प्रवेश गरिसक्दासम्ममा उथलपुथल गरिसक्छ । विकल्पविहीन सपनाको मेलो देखाउँछ । तर, यही संस्कृतिले मानिसको पारिवारिक जीवनमा ल्याउने परिवर्तन वा व्यक्तिगत जीवनमा पुऱ्याउने असर भने गम्भीर छ । जसलाई उजिल्याउन सकिएको छैन । हो, प्रेम मानिसको वैयक्तिक कुरा हो । निजी बोध हो तर यही प्रेमको भावावेगमा आर्थिक तथा सांस्कृतिक मनोदशाले जीवनको सन्दर्भमा कसरी वर्चस्व जमाउँछ ? हो, यिनै कथा लेखिन बाँकी थिए, अब लेखिन थालियो । लाहुरेका गौरवगाथाका थुप्रै कथाहरू आइसकेकै छन् । त्यही सम्पन्नताको मनोविज्ञानले प्रेममाथि कसरी हस्तक्षेप गर्छ ? भन्ने लेखिएका थिएनन् । सुष्मा रूपाबुङ राईले यही लेखेकी छन् । 'लाहुरेनी फूल' प्रेमकथा हो । तर, यो प्रेमकथा त्यही अर्थबोधहरूको कथा हो, जसले हाम्रो समाज र समयलाई गहिरो गरी समात्छ | आम किशोर वा युवा मनहरूको लागि मात्र होइन, सामाजिक न्यायका पक्षमा उभिन चाहने सबैसबैका लागि नयाँ दृष्टि र स्वाद हो- यो उपन्यास ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in