About the Author
Binda Pandey
ISBN 9789937775656
Rs. 395
Laingika Sahabhagita
नेपाली राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नाम हो- विन्दा पाण्डे । पाटीभित्रको अन्तरसङ्घर्ष होस् अथवा सदनभित्रका संसदीय क्रियाकलाप, सधैं प्रस्ट र सशक्त आवाज बुलन्द गर्ने पाण्डेले मूलतः 'श्रमिक' र 'महिला' का मुद्दालाई प्राथमिकता दिनुहुन्छ । संविधान सभा कालमा संविधान निर्माण प्रक्रिया र सङ्घीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटमाथिको छलफललाई केन्द्रमा राखिएको यस पुस्तकमा विशेष गरी संसद्मा जनसरोकारका विषय उठान तथा विभिन्न प्रस्ताव र प्रश्नहरूमाथिको छलफलमा समानुपातिक सांसदहरूको सहभागिताको तथ्यगत विश्लेषण गरिएको छ । किशोरवयदेखि नै 'समानता'को विशिष्ट उद्देश्य लिएर वामपन्थी आन्दोलनसँग जोडिएकी पाण्डेको यसअघि धर्तीमाथिको दाबी अधिकारको लडाइँ पुस्तक प्रकाशित भइसकेको छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in



