About the Author
Laxmi Prasad Devkota
ISBN 9789937790376
Rs. 598
Laxmi Nibandha Sangraha
लक्ष्मीप्रसाद देवकोटा जति महाकवि हुन्, उति नै निबन्धकार पनि हुन् । उनले नै नेपाली साहित्यमा आधुनिक निबन्धको थालनी गरेका हुन् । रुमानी अभिव्यक्ति, काव्यिक शैली, काल्पनिक उडान, तार्किक विचार र जादुमय वाक्यविधानका कारण उनका निबन्ध विशेष लाग्छन् । त्यसको ज्वलन्त उदाहरण हो, लक्ष्मी निबन्धसङ्ग्रह । प्रकाशन भएको ८० वर्षपछि पनि देवकोटाको लक्ष्मी निबन्धसङ्ग्रहका निबन्ध उत्तिकै सान्दर्भिक छन्, उत्तिकै जीवन्त छन् । तसर्थ फाइनप्रिन्टले 'सङ्ग्रहणीय संस्करणका रूपमा यसको प्रकाशन गरेको हो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

