SP

About the Author

Sarada Paudel

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language English

ISBN 9789937910453

Rs. 395

Written by

SP

Sarada Paudel

Explore more published works by Sarada Paudel on Scolar Nepal.

Likhe

Likhe

गरिवी र नेपालमा रहेको जातिय विभेदका बारेमा लेखिएको उपन्यास हो लिखे। सरल भाषा,सामान्य शैली र सचित्र वर्णन उपन्यासका उल्लेख गर्न लायक पक्ष हुन।भारत निवासि नेपालीका कथा व्यथा,नेपाली गरिबका सपना र आकांक्षा कसरि परदेशमा लथालिंग हुन्छ भन्ने कुरा उपन्यासमा वर्णित छ।2053 साल देखि 2057 साल सम्म यस उपन्यासले पुस्तकको रुप पाएन।2065 सालमा साझा प्रकासनले बजारमा ल्यायो।नेपालमा रहेको जातिय छुवाछुत,उपल्लो जातले तल्लो जात माथि गरेको दमन,यौन शोषण घटना यसमा सचित्र वर्णन गरिएको छ।पुस्तकले अलिक घटना क्रम वढि समेटि निर्णायक विषयमा आफ्नो विचारको सर्बोच्चता कायम गर्न नसकेको हो कि भन्ने भान पनि पाठकमा पर्दछ।समग्रमा उपन्यासले हाम्रै कथा हाम्रै चेतनालाइ पेश गरेको छ।भाषामा पनि वास्तविक जिवनबाट जस्ताको तस्तै उतारिएको छ।नेपाली र हिन्दि दुबै मिसिएको लवजमा बोल्ने पात्रहरुले साँचै भारतमा बस्ने नेपालीको भाषिक संकटलाइ प्रस्ट्याएको छ। (less)

Available formats

1 format

Paperback

Physical

Rs. 395
Out of stock
ISBN: 9789937910453

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937910453
Cover Type Paperback
Type Textbook
Language English
Authenticity 100% Authentic Edition
SKU 2010000491799

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in