About the Author
Nayanraj Pandey
ISBN 9789937790581
Rs. 480
Loo
लू नयनराज पाण्डेको पाँचौं उपन्यास हो । समकालीन नेपाली आख्यानमा पाण्डेले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् । उनका आख्यानकृतिमा यस युगको क्रूरता र संवेदना मर्मस्पर्शी र चित्रमय भाषामा वर्णन गरिएको हुन्छ । कथालाई सरल र सहज तरिकाले भन्न सक्नु पाण्डेको विशेषता हो । उनको आख्यान कला उलार उपन्यास र निदाएँ जगदम्बा जस्ता कथाकृतिमा उजागर भएको छ । यस उपन्यासमा भारतसित सीमा जोडिएको एउटा गाउँमा घटिरहने अमानवीय र आपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपसित युगौंदेखि जारी सङ्घर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराव अनि त्यसबीच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भावलाई नजिकबाट अनुभव गर्न पाइन्छ । लू नेपालको दक्षिणी सीमावर्ती क्षेत्रको अभिलेख-कथा हो।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in