About the Author
Shashi Tharoor
ISBN 9789937790468
Rs. 860
Ma Kina HIndu
भारतीय राजनीतिज्ञ एवम् बौद्धिक व्यक्तित्व शशि थरूरले म किन हिन्दूमा आफ्ना विश्वास र विद्वत्तापूर्ण विश्लेषणमार्फत हिन्दू धर्मको विवेचना गरेका छन् । आदि शङ्कराचार्य, पतञ्जलि, स्वामी विवेकानन्द, महात्मा गान्धीलगायत महापुरुषको योगदानसँगै वेद, अद्वैत वेदान्त, भक्तियोगलगायत दार्शनिक अवधारणाको व्याख्या गरेका उनले परम्परागत अभ्यास एवम् हिन्दूत्वको उदय जस्ता आधुनिक राजनीतिक प्रभावहरूको विश्लेषण गर्दै भारतीय धर्म-निरपेक्षताका लागि हिन्दू बहुसङ्ख्यक महत्त्वपूर्ण रहेको तर्कसमेत प्रस्तुत गरेका छन् । धार्मिक कट्टरपन्थले भारतको सांस्कृतिक सम्पदालाई खतरामा पार्न सक्ने चेतावनी पनि दिएका छन् । सरल भाषामा जटिल दार्शनिक विचारहरूको व्याख्या गर्दै समकालीन मुद्दाहरूको सन्तुलित समीक्षा गरिएको यो पुस्तक हिन्दू धर्मको विगत र वर्तमान बुझ्न अति उपयोगी छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




