About the Author
Karna Sakya
ISBN 9789937665452
Rs. 525
Ma Sakchhu Soch, Khoj Ani gar
OVERVIEW मौरीले बगैंचामा घुमीघुमी फूलबाट रस चुसेर मह बनाउँछ । तर उसले कहिल्यै पनि फूललाई हानि पु¥याउँदैन । झन् उल्टै परागसेचन गरेर फूल र बिरुवाको प्रजननमा मद्दत गर्छ, ताकि वनजङ्गलमा जैविक विविधता कायम रहिरहोस् । अरुले मह खाए भनेर मौरीले मह बनाउने काम रोक्दैन । कसैले आफ्नो बासस्थानमा हानि नोक्सानी नगरेसम्म उसले हतपती अरुमाथि हमला गर्दैन पनि । मौरी आफू बाँचेसम्म मह बनाउने काममा लागिरहन्छ । उसले बनाएको चाकाबाट उच्चस्तरीय मैन बन्छ । त्यो लामो समय बल्छ र त्यसले सुगन्धित वासना छर्छ । सफल उद्यमी पनि मौरी जस्तै हुन्छन् । उनीहरुले जीवनभर श्रमजीवी भएर काम गर्दै समाजलाई सक्दो योगदान पु¥याउँछन् । त्यस्ता उद्यमी बन्न चाहनेका लागि ‘गाइड बुक’ हो यो पुस्तक, जसमा उद्यमशीलताबारे लेखकका गहन विचार मात्र समेटिएका छैनन्, नेपालका ३५ सफल उद्यमीका प्रेरणामूलक ‘प्रोफाइल’ पनि छन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in



