DT

About the Author

Dharmaraj Thapa

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937997935

Rs. 500

Written by

DT

Dharmaraj Thapa

Explore more published works by Dharmaraj Thapa on Scolar Nepal.

Mangali Kusum

Mangali Kusum

पचास लाख दाना हीरा भए पनि एक दाना मोती छैन भने त्यो हाम्रो साहित्यमा 'मोतीराम' नहुनुजस्तै अभाव हो । धर्मराज हाम्रो साहित्यको ठूलो अभावका पूर्ति हुन् । उनको काव्य गुण 'आदर्श राघव' अथवा शाकुन्तलभन्दा मात्रै भिन्न होइन, 'तरुण तपसी' र 'राजेश्वरी भन्दा पनि भिन्न छ । अरू कवि जनतालाई देखाउन, सम्झाउन, बुझाउन, पढाउन, उठाउन र डोऱ्याउन खोज्दछन् भने धर्मराज जनतामा पसेर उनलाई उनकै भाषामा चेतना दिँदै बोलाउन खोज्दछन्- 'मङ्गली कुसुम' प्रत्यक्ष साक्षी छ । -बालकृष्ण सम धर्मराजजी । यी आँसुले रुझाएका सुन्दर सुकुमार फूलमा मैले नेपाली नर र नारीको अनुहार देखें अनि गोरखकालीको कान्ति र गोरखनाथको शान्ति देखें । नेपाली वनको फूल झरेर गए पनि यो नेपाली मनको फूल झरेर जानेछैन । -माधव घिमिरे मङ्गली र कुसुम मानवतावादको फूलबारीमा फुलेका प्रेमी-प्रेमिका हुन् । उनीहरूको मर्म पोतिएको वियोगको कारुणिक कथाले हाम्रो समाजको शोषण र विभेदको चूडान्त कथा कहेको छ । धनको तमकले र पुख्यौल गमकले अनमत्त भएका भालुसिङजस्ता शोषक अपराधको मनोदशाले विह्वल भई घर-गाउँलेका अगाडि आत्महत्या गरेको कथाले नेपाली समाजको इतिहास साक्षी राख्दै वर्तमानलाई विद्रूप प्रश्न गरेको छ।

Available formats

1 format

Paperback

Physical

Rs. 500
In stock
ISBN: 9789937997935
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937997935
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000494004

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in