About the Author
Raju Nepal
ISBN 9789937629270
Rs. 300
Manjari
पछिल्लो बाहिरी पृष्ठबाट: राजु नेपाल पेशाले बैंकर हुन् । त्यस क्षेत्रमा दुई दशक विताइसकेका उनी केही समययता सञ्चारगृह व्यवस्थापनमा संलग्न छन् । शिक्षण, गीत-कविता-अखबारी लेखन, भ्रमण र फोटोग्राफी उनका खचिका विषय हुन् । नेपालको सम्पूर्ण जसो क्षेत्रको भ्रमण गरिसकेका उनले त्यही क्रममा खिचेका हाम्रा मठमन्दिर लगायतका सांस्कृतिक सम्पदाका फोटाहरूलाई पुस्तकाकारमा पनि ल्याइसकेका छन् । कफी टेबल फोटो पुस्तक 'नेपाल : इच प्लेस अ होली पलेस' को सफलतापछि केही समयअघि मात्र उनी गीतकार छविसाथ सार्वजनिक भएका छन्, 'मञ्जरी' गीति एल्बममार्फत । यो 'मजरी' चाहिं उनको पहिलो आख्यान कृति हो । अरूलाई सामान्य लाग्न सक्ने विषयलाई सरल-सरस शैलीमा प्रस्तुत गर्ने उनी सिपालु छन् । यो उपन्यासमा त्यही विशेषता पाउन सकिन्छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
