About the Author
Mohannad Umar
ISBN 9789937665537
Rs. 195
Marubhumima Madan
मदनलाई बाहिर जान मन लाग्छ। मरूभूमिमा पूरै दिन बिताउने र त्यहाँको तलाउमा पौडिने उसको सपना हुन्छ । एक दिन ऊ मरूभूमिको यात्रामा निक्लन्छ । त्यहाँ उसले रमाइला साथीहरू बनाउँछ, अच्चम्मका कुराहरू पत्ता लगाउँछ । मरूभूमिमा जानु जस्तो रमाइलो उसलाई कहिल्यै भएको हुन्न । मोहम्मद उमर थुप्रै पुरस्कार विजेता लेखक हुन् । उनी लन्डनमा बस्छन् । ब्रिस्टोल, बेलायतमा बस्ने सुकैना लल्ला ग्रिन इलेस्ट्रेर र एनिमेटर हुन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
