About the Author
Roshan Sherchan
ISBN 9789937990691
Rs. 499
Mastiska haruko Mrityu
यस पुस्तकमा रोशन शेरचन जीवन र साहित्यको चौरास्तामा के गर्ने, के नगर्ने भनी सही दिशा खोज्न सक्दो बल लगाएर यत्न गरिरहेको असिनपसिन बटुवाजस्ता देखिन्छन् । परस्पर विरोधी विचारहरूबीच अचेटिंदा पनि गन्तव्य भेट्ने आशामा अविराम हिंडिरहेका उनले चौरास्तामा आवश्यक-अनावश्यक सबै-सबैहरू भेट्छन्– कोलाहल, भिड, धुवाँ, धुलो, साइनपोस्ट, सही दिशा खोज्नुपर्ने जिम्मेवारी र यात्रुलाई अलमल्याउने बजारका रङ्गीबिरङ्गी होर्डिङबोर्डहरू । निबन्धलाई विचारको कला-यात्रा मान्ने शेरचनले करिब अढाई दशकअघि साहित्य, सङ्गीत, समाज, संस्कृति र समग्र मानवजगत्प्रतिका आफ्ना गूढ विचारलाई यहाँ साझीकरण गरेका छन् । तन्नेरी उमेरमा रोशन शेरचनले सचेततापूर्वक वा यसै अनुभव गरेको दुविधाग्रस्त, अवसाद र विसङ्गत समयको दस्तावेज हो— मस्तिष्कहरूको मृत्यु ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
