RM

About the Author

Rabindra Mishra

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937790734

Rs. 440

Written by

RM

Rabindra Mishra

Explore more published works by Rabindra Mishra on Scolar Nepal.

Mathiko Aadesh Chha

Mathiko Aadesh Chha

"अनुभूतिलाई शब्दमा बिछ्याउँदा कविताको जुन बाटो बन्छ, रवीन्द्र मिश्र त्यो बाटोभरि इमानदार लाग्छन् । इमानदारी सौन्दर्य बनेर उनका कवितामा फुलेको छ । पत्रकारिता, परोपकार वा राजनीतिको छविबिनै यस सङ्ग्रहका कवि रवीन्द्र मिश्र पूर्ण छन् । मिश्रलाई कविताको बाटोमा दह्रो गरी खुट्टा टेकेर उभिन यो कवितासङ्ग्रह पर्याप्त छ ।" – नवराज पराजुली, पद्मश्री साहित्य पुरस्कार विजेता कवि "यस सङ्ग्रहमा रवीन्द्र मिश्र कवि हुन कविता लेख्दै छैनन्, कविता लेख्न कवि स्वरूपमा अवतरित छन् । कविले होइन, कवित्वले कविता लेखाएको छ । यसमा सूक्ष्म कथ्यमाथि बलियो र अटुट काव्यप्रवाह छ । मिश्र-व्यक्तित्वको साहित्यिक उचाइ हो, यो कृति । बाह्य संसारबाट कवि अन्तर्जागृतिको अन्तश्चेतनामा प्रवेश गरेका छन् । यस सङ्ग्रहमा अध्यात्मतर्फ कविको आकर्षण पनि सुन्दर, सशक्त र गहिरो रूपमा प्रकट भएको छ ।" – डा. नवराज लम्साल, मदन पुरस्कार विजेता कवि तथा गीतकार

Available formats

1 format

Paperback

Physical

Rs. 440
In stock
ISBN: 9789937790734
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937790734
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000485408

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Rabindra Mishra

All by Rabindra Mishra →