About the Author
Ram Dayal Rakesh
ISBN 9789937101363
Rs. 195
Mithilanchal Loksankriti
लोकसंस्कृति शिष्ट एवम् सभ्य संस्कृतिको मुहान हो । त्यस्तै लोकसाहित्य शिष्ट र लिखित साहित्यको पनि खानी हो । लोकसंस्कृति लोकजीवनको गंगा हो । मैथिली नेपालको दोश्रो भाषा हो । तसर्थ, मैथिली लोकसंस्कृतिको अध्ययन एवं अनुसन्धान अति आवश्यक छ । तर यसको व्यवस्थित र वैज्ञानिक अध्ययन अहिलेसम्म हुन सकेको छैन । हाल यसको अध्ययन एवं अनुसन्धानतिर अनुसन्धान-कर्ताहरुको ध्यान आकृष्ट हुन थालेको छ । यो चाहिँ पक्कै पनि सराहनीय कुरा हो । मैथिली लोकसंस्कृति अति नै प्राचीन छ र यो धेरै समृद्धशाली र सुरुचिसम्पन्न संस्कृतिको रुपमा संसारमा सुपरिचित भइसकेको छ । सृष्टिको उषाकालदेखि नै मैथिली लोकसंस्कृतिको अस्तित्व भेट्न सकिन्छ । तर यस सम्बन्धमा निरन्तर अध्ययन-अनुसन्धानको खाँचो छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in



