About the Author
John Steinbeck
ISBN BM73BE741CA996
Rs. 350
Musha Manush
जोन स्टेनबेकको 'अफ् माइस एन्ड मेन' संसारभर सर्वाधिक रुचाइएका सदाकालीन आख्यानमध्ये एक हो । सन् १९३० को महामन्दीपछि व्याप्त नैराश्यका बीचमा टुसाएको अनागरिकतुल्य अमेरिकी भुइँमान्छेका साझा सपनाका आँकुरा र त्यसलाई फुलाउने सिसिफस-यत्नको तिब्रताले जो-कोही पाठकको हृदयलाई हुँडलेर लान्छ | कथाको दुख्याहा पात्र लेनी वयले वयष्क छ तर बुद्धिले बालक | रेशमी कोमलताप्रति कायल त्यो अजङ्गको लाठेलाई आफ्नै हत्केलामा लुकेको तागत र त्यसले अरूलाई पार्न सक्ने क्षतिको रत्तिभर आभास हुँदैन । त्यस्तो लठेब्रो साँढेप्रति सानो कदकाँठीको तर चतुर बुद्धिको जर्ज मिल्टनले देखाउने निःशर्त प्रेम र अभिभावकत्त्वको फेहरिस्तले यो कथालाई युगीन बनाएको छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in



