About the Author
Guruprasad Mainali
ISBN 9789937956147
Rs. 350
Naso
बाह्र वर्षकी अबोध बालिकालाई ल्याएर उनी शून्य आकाशमा कल्पनातीत मनोमन्दिर निर्माण गर्न खोज्थे । सायद ब्रह्मवादीहरू त्यसैलाई आशापाश वा मृगतृष्णा भन्छन् क्यारे ।' (कथा, नासो) 'दर्कन-दर्कन लागेको बादल, चामे पिँढीमा धुमधुमती बसेर तमाखु खान लागेको थियो । गौंथली काखीमा गाग्रो चेपेर आइपुगी । गौंथली ढोकाभित्र पस्न लागेकी थिई, “राँड, दिनभर जन्तीसँग आँखा झिम्क्याएर बसी, यति बेला स्वाङ पार्छे” भनेर एक लात हिर्कायो । गौंथली दुनमुनिँदै सँघारमा लडी । गाग्रो फुटेर ढोकामा छताछुल्ल भयो । गौंथली खवटाहरू टिपेर आँगनतिर फ्याँक्न लागेकी थी, “मेरा घरमा एकछिन नबस्, जहाँ जान्छेस् जा ।" भनेर चामेले फेरि गौंथलीको चुल्ठो समाएर घिसार्दै आँगनमा पुऱ्यायो।'
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
